Sun Nepal Life Insurance

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

1696229197Photo--Death-Claim-Payment.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्युदाबी रकम भुक्तानी गरेको छ।  कम्पनीले बीमित स्व. अनुराज रानाको बुवा सुरेन्द्र रानालाई १ लाख १९ हजार ३०० रुपैयाँ दाबी भुक्तानी गरेको हो। कम्पनीमा उनको बाल समृद्ध सावधिक जीवन बीमा बीमांक रकम रु. १ हजारको जीवन बीमा गरिएको थियो। वार्षिक ६ किस्ताबापत...

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

1695640632sunnepal.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत भएका बीमालेख पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गर्ने भएको छ।  कम्पनीबाट जारी भई समयमै नवीकरण शुल्क भुक्तानी गर्न नसकी व्यतीत भएका बीमालेख असोज ५ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराएमा सतप्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।  २०८० भदौ...

सातै प्रदेशका विभिन्न पालिकामा सन नेपाल लाइफको बीमा जागरण अभियान

1695532338IMG-20230921-WA0015.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशका विभिन्न पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीले छैटौँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। कर्पोरेट कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम कोशी...

1695556604Online-Ad.gif

सन नेपाल लाइफको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1695272797sunlife.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट नियमित सत्रका लागि कारोबार खुलेको छ।  आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र सन नेपाल लाइफको सेयर किनबेच भएसँग नियमित सत्रका लागि कारोबार खुलेको हो।  नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता...

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1695106663sunlife.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा बिहीबारबाट कारोबारमा आउने भएको छ।  सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि असोज ३ गते (बुधबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा...

कैलालीको बर्दगोरियामा सन नेपाल लाइफको जीवन बीमा अभिमुखीकरण कार्यक्रम

1694503243CSR-Programme---Bardagoriya-Gaupalika---Photo-2.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकामा आज जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ।  कम्पनीले गाउँपालिकाका कर्णबहादुर कुँवरको आतिथ्यमा अभिमुखीकरण कार्यक्रम गरेको हो। कार्यक्रममा उक्त गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका वडाध्यक्ष र स्थानीयको सहभागिता...

सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम

169444033637626008216958553542524957853552687123751865n.jpg
काठमाण्डौ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आज कैलालीको कैलारी गाउँपालिकामा जीवन बीमासम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम गरेको छ।  कम्पनीले कैलारी गाउँपालिकाका अध्यक्ष राजसमज चौधरी प्रमुख अतिथ्यमा कार्यक्रम गरेको हो। कार्यक्रममा वाड नं. १ देखि ९ वडाका अध्यक्ष र स्थानीयको उपस्थिति थियो।  कार्यक्रममा...

आइपीओको प्रिमियमबाट ४ जीवन बीमा कम्पनीले बोनस दिन नपाउने, अपुग पुँजीको छुट्टै प्लान पेश गर्नुपर्ने

1693913689nepal-beema.jpg
-मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको चुक्तापुँजी अझै नपुग्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । पुँजी बृद्धिका लागि चार जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन्स लाइफ, सन–नेपाल लाइफ र रिलायबल नेपाल लाइफले...

सन नेपाल लाइफको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

1693563015sun-nepal.png
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ। कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो।  मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको हो। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७.६८ लाख आवेदकले पाए सेयर

16935372883715214652374233826200186319709461426375433n.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ।  सन नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो।  कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित...

सन नेपाल लाइफको आईपीओ शुक्रबार बाँडफाँड गरिने, कतिले पाउनेछन् सेयर ?

1693290226sunnepal.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिने भएको छ।  सनर नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको छ।  कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ...

सन नेपाल लाइफको आईपीओ अन्तिम दिनसम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड

1692620417sun-nepal.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेको छ।  सीडीएससीका अनुसार अन्तिम दिनसम्म कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो हिसाबले कम्पनीको आईपीओ २.३२ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आईपीओमा ४ अर्ब २६ करोड १९ लाख १९ हजार रुपैयाँ संकलन गरेको...

सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1692584359sun.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन रहेको छ।  कम्पनीले सर्वसाधारणका लागि गत साउन ३२ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी...

सन नेपाल लाइफको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

1692273046sun-nepallife.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै साढे ९ लाख कित्ताका लागि आवेदन परेको छ।  कम्पनीले सर्वसाधारणका लागि आज (साउन ३२ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको...

सन नेपाल लाइफको प्रिमियममा आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?

1692238279sunnepallife.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन ३२ गतेबाट सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध