स्माटच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

स्माटच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।  फास्ट बैंकिङ नेपाली...

आरबीआईले बढायो ब्याजदर, भारतीय सेयर बजारमा कस्तो पर्यो असर ?

आरबीआईले बढायो ब्याजदर, भारतीय सेयर बजारमा कस्तो पर्यो असर ?

काठमाण्डौ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले फेरि एकपटक आममानिसलाई झट्का दिएको छ।  आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो। यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि...

रु. २००ले महँगियो सुन, सस्तियो चाँदी

रु. २००ले महँगियो सुन, सस्तियो चाँदी

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई यी दुई स्वास्थ्य संस्थामा विशेष छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई यी दुई स्वास्थ्य संस्थामा विशेष छुट

काठमाण्डौ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरसँग बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

सपोर्ट लघुवित्तको नाफामा पहिरो, ब्याज आम्दानी पनि घट्यो

सपोर्ट लघुवित्तको नाफामा पहिरो, ब्याज आम्दानी पनि घट्यो

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्रिमियर इन्स्योरेन्सको ८%ले घट्यो बीमाशुल्क आर्जन, नाफामा सामान्य बढोत्तरी

प्रिमियर इन्स्योरेन्सको ८%ले घट्यो बीमाशुल्क आर्जन, नाफामा सामान्य बढोत्तरी

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ४२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष...

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रु. १.१७ अर्ब, २३.६३%ले बढ्यो नाफा

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन रु. १.१७ अर्ब, २३.६३%ले बढ्यो नाफा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही...

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफा प्रभावित, ईपीएस कति ?

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफा प्रभावित, ईपीएस कति ?

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही...

माउन्टेन हाइड्रोको घट्यो नाफा, रिजर्भमा छलाङ

माउन्टेन हाइड्रोको घट्यो नाफा, रिजर्भमा छलाङ

काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष...

बुटवल पावरले २६%ले बढायो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि बढोत्तरी

बुटवल पावरले २६%ले बढायो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि बढोत्तरी

काठमाण्डौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको...

आदर्श लघुवित्तको नाफामा ५०.१४%को गिरावट, ईपीएस कति ?

आदर्श लघुवित्तको नाफामा ५०.१४%को गिरावट, ईपीएस कति ?

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।...

मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि फागुन ४ बाट आईपीओ बिक्री खुला गर्ने

मोलुङ हाइड्रोपावरले सर्वसाधारणका लागि फागुन ४ बाट आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गर्न लागेको हो। कम्पनीले कुल...

स्थानीयका लागि जारी मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

स्थानीयका लागि जारी मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओ आज बाँडफाँड गरेको छ।  धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले रु. १०० अंकित दरका...

भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना

भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना

काठमाण्डौ । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ।  यस योजनाको थिम...

बैंकहरुलाई लिलामीमा राखेको धितो बिक्रीमै सकस, ऋण असुलीमा झनै समस्या

बैंकहरुलाई लिलामीमा राखेको धितो बिक्रीमै सकस, ऋण असुलीमा झनै समस्या

– रेखा चन्द काठमाण्डौ । केही समययता बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको साँवा र ब्याज तिर्न नसकेका ऋणीहरुबाट लिएको धितो धमाधम लिलामीमा राखिरहेका छन्।  सुरुआतमा कर्जा भुक्तानीका लागि ७ दिने, १५ दिने तथा ३५ दिने सूचना...

लघुवित्त संस्थाहरुविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

लघुवित्त संस्थाहरुविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाण्डौ । लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित आन्दोलनरतहरुले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाण्डौमा मंगलबार आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिका...

बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरु नेपाली बजारमा

बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरु नेपाली बजारमा

काठमाण्डौ । भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ।  नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले  उच्च...

पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह

पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह

काठमाण्डौ । नेपाल उद्योग परिसंघले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेको छ।  सभामुख कार्यालय सिंहदरबारमा परिसंघका तर्फबाट बधाइ तथा शुभकामना दिँदै नेपालको पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा...

बजार बढ्दा कुन-कुन ब्रोकर परे टप १० मा, कसले कति किने/बेचे ?

बजार बढ्दा कुन-कुन ब्रोकर परे टप १० मा, कसले कति किने/बेचे ?

काठमाण्डौ । बजार बढ्दा मंगलबार उच्च कारोबार गर्ने टप १० ब्रोकरमध्ये ८ वटाले सेयर बिक्रीभन्दा खरिद बढी गरेका छन् भने २ वटाले बढी बिक्री गरेका छन्।  आजको टप कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को खरिद बढी देखिन्छ।...

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णयले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषणका लागि ४५ रोपनी...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

काठमाण्डौ । केही दिनदेखि सुस्ताएको सेयर बजारमा आज एकाएक बाउन्स आएको छ। योसँगै आज बनेको बुलिस मारुबुजु क्यान्डलले यसअघि बनेका ६ वटा क्यान्डललाई ढाकेको छ। गएको साताको अन्तिम कारोबार र यो साता बनेका क्यान्डलहरुलाई मिलाएर...

NRB
तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँ आन्तरिक उठाउने भएको छ।  राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गर्दै माघदेखि चैतसम्म ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जानकारी गराएको हो।...

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

काठमाण्डौ । यदि तपाइँ विदेशी रक्सीको सौखिन हुनुहुन्छ भने तपाइँले चिभास रिगल, १०० पाइपर्स र एब्सोलुट भोड्काको नाम सुन्नु भएकै होला। यसलाई बनाउने कम्पनी फ्रान्सका पेर्नोड रिकार्ड हुन्।  यो महँगो रक्सी बनाउने विश्वको दोस्रो...

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदाहरु धेरै भएकाले सेवा प्रवाह प्रभावित भएकोले बिदामा पुनर्विचार आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार ...

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

काठमाण्डौ । सेयर बजारको मंगलबार गतिलो बाउन्स ब्याक भएको छ।  बजार आज ७६.६४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१७७.३४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १२.८५ अंकले बढेर ४१५.०१...

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

काठमाण्डौ । टर्की अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। टर्कीको मुद्रा लिरा लगातार कमजोर बन्दै गएको छ र मुद्रास्फीति दर ५७ प्रतिशत नजिक पुगेको छ। महँगी बढेपछि सर्वसाधारण मर्कामा परेका छन्। यसैबीच टर्की र सिरियामा सोमबार...

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कस्टमर्स डेका अवसरमा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको...

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।  अस्पतालले आगामी फागुन ७ गते अर्थात...

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्।  मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाट्न समारोहमा वरिष्ठ...