काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३२ करोड...
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज माघ २६ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलको कार्यालयमा माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भोलि(शुक्रबार) मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षाका लागि तयार गरिएको मस्यौदालाई छलफल गरी पास गर्ने उद्देश्यले भोलि(शुक्रबार) बिहान...
काठमाण्डौ । ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ ज्योति विकास बैंकले माघ २९ गते र सगरमाथा र...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिसम्म १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा...
काठमाण्डौ । कुमारी बैंकको साढे २७ लाख कित्ता बढी सेयर आज (माघ २६ गते)बाट बिक्रीमा राखिएको छ। बैंकले साबिक एनसीसी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्युमान संस्थापक...
काठमाण्डौ । गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने घाटा व्यहोरेको छ। आज सार्वजनिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही...
काठमाण्डौ । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको...
काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ २६ गते अन्तिम दिन रहेको छ। यो कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र...
काठमाण्डौ । सगरमाथा जजलविद्युत कम्पनी लिमिटेडले स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने म्याद फेरि थप गरेको छ। कम्पनीले दोस्रोपटक म्याद थप गर्दै यो आईपीओमा आवेदन दिने मिति फागुन ५ गतेसम्म लम्बाएको हो। कम्पनीले गत माघ ५...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र आज माघ २६ गतेबाट बिक्री खुला गरेको छ। बैंकले ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई विवरणहरु तोकिएको ढाँचा र समयमा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज राष्ट्रिय योजना आयोगमा भेट गरी बधाइ तथा...
– आर्जुन तिमिल्सिना काठमाण्डौ । घट्दो बजारमा लगानीकर्ताको आम्दानी घटेसँगै सेयर धितो कर्जा प्रवाह पनि प्रभावित भएको छ। सरकार र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण पछिल्लो १५ महिना सेयर लगानीकर्ताका लागि खासै...
काठमाण्डौ । नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा थप परिस्कृत गर्न सरोकारवाला सबै एक जुट भएका छन्। सहरी सेवा प्रबन्धका चुनौतीहरुलाई ध्यानमा राख्दै,...
काठमाण्डौ । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिया र स्कटल्यान्डबीचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपेमार्फत खरिद गर्न सकिने भएको छ। खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको...
काठमाण्डौ । मंगलबार ठूलो अंकले बढेको बजारमा आज बुधबार सामान्य अंकको करेक्सन भएको छ। दुई दिनको कारोबारमा झन्डै १०० अंकले बढेपछि बजारमा आज नाफा बुक देखिएको देखिन्छ। प्राविधिक रुपमा गएको करोबारमा बुलिस मारुबुजु क्यान्डल...
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकसँग एकीकृत कारोबारको अन्तिम संघारमा रहेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमात्र उत्रिएका छन्। सम्झौताविपरीत एक तह घटुवा गरेर आफूहरुलाई हिमालयन बैंकसँग गाभनेर एकीकृत कारोबारको...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष आग्र्रह गरेको छ। मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा...
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने सम्भावना प्रबल देखिएको छ। फागुनको ब्याजदर निर्धारण गर्न वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भोलि बिहीबार बिहान ९ः३० बजे बैठक बोलाएको...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दति खाता योजना ल्याएको छ। हाल कायम ‘मेरी उनीलाई’ मुद्दति खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो। यस योजनाअन्तर्गत महिलाको नाममा...
काठमाण्डौ । सेयर बजारमा बुधबार सामान्य करेक्सन भएको छ। बजार आज ७.१३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१७०.२१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८७ अंकले घटेर ४१४ को विन्दुमा...
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग...
काठमाण्डौ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेका छन्। गत वर्ष दुई देशबीचको कूटनीतिक...
काठमाण्डौ । यो वर्षको ‘भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ। यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फेब्रुअरी १४(फागुन...
काठमाण्डौ । अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डनबर्गको नेगेटिभ रिपोर्ट आएपछि अडानी समूहको कठिनाइ बढ्यो। अडानी समूहको सेयरको मूल्य निरन्तर ओरालो लाग्यो। अडानीको कम्पनीको सेयरमूल्य घटेपछि बजार पुँजीकरण पनि आधामा झरेको थियो।...
काठमाण्डौ । सिभिल बैंकका कर्मचारी बुधबारदेखि आन्दोलनमा उत्रिएका छन्। हिमालयन बैंकसँगको मर्जरका क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। मर्जर सम्झौताविपरीत...
पोखरा । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ति शुद्घकरण निवारणलगायतको कर्मचारी क्षमता अभिवृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पत्र गरेको छ। सातवटै प्रदेशका...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियम मिचेको भन्दै ९ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विभिन्न नियम मिचेको भन्दै बैंक र बैंकका अध्यक्ष, संस्थापक...