काठमाण्डौ । शुभम पावर लिमिटेडको आईपीओ आज माघ २७ गते बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम ९ः३० बजे राखिएको थियो। कम्पनीले गत...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिमा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत...
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज माघ २७ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका...
काठमाण्डौ । पूर्वाधार विकास बैंकहरुले अब संस्था सञ्चालनमा आएको ४ वर्षसम्म निक्षेप र अन्य स्रोतलाई बैंक तथा वित्तीय संस्थामा ब्याजमा राख्न पाउने भएका छन् । केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत...
काठमाण्डौ । राष्ट्र बैंकले लगानीकर्ताको मागको बेवास्ता गर्दै कोभिडकालमा ल्याएको असल कर्जाको प्रभिजन गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । केन्द्रीय बैंकले कोभिडकालमा असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले खराब कर्जा अनुपातसम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संसोधन गर्दै...
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ लाई संसोधन गरेको छ । केन्द्रीय बैंकले मुलुकको बदलिँदो आर्थिक परिदृश्य, घटेको आर्थिक क्रियाकलाप, खराब कर्जाको...
काठमाण्डौ । बजार बढ्दा बिहीबार उच्च कारोबार गर्ने टप १० ब्रोकरमध्ये ६ वटाले सेयर बिक्रीभन्दा खरिद बढी गरेका छन् भने ४ वटाले बढी बिक्री गरेका छन्। आजको टप कारोबारमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को विक्री बढी देखिन्छ।...
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि एकदिने व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन गरेको छ। नवलपरासीको गोपीगन्ज...
काठमाण्डौ । आज दिनभर घटेको सेयर बजार अन्तिम समयमा एकाएक बढेको छ। आजको कारोबारलाई आवरली बेसमा हेर्दा अन्तिम आवरमा बुलिस मारुबुजु क्यान्डल बनेको छ। यो क्यान्डलले यसअघि बनेका तीनवटा क्यान्डललाई पूरै ढाकेको छ। दैनिक...
– रेखा चन्द काठमाण्डौ । हरेक देशमा केन्द्रीय बैंकको नीतिभित्र रहेर अन्य बैंक तथा वित्तीय संस्था सञ्चालन हुन्छन्। वित्तीय स्थायित्व कायम राख्न, नियमविपरीत हुने कार्यलाई रोक्न तथा नियन्त्रण गर्न हरेक देशमा केन्द्रीय...
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १० रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल...
– प्रकाश न्यौपाने काठमाण्डौ । केही दिनयता काठमाण्डौको त्रिपुश्वेरस्थित राहदानी विभागमा सेवाग्राहीको भीडभाड निकै कम हुँदै गएको छ। राहदानी वितरण प्रक्रिया पनि सहज बनेको छ। नयाँ सरकार गठन हुनुअघिसम्म पनि राहदानी वितरण...
काठमाण्डौ । आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ। श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो...
काठमाण्डौ । नेपाली क्रिकेटका सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्का घरघरमै पुगेर उपचार सेवा दिँदै आएको हेल्थ एट होम/मेड प्रो. इन्टरनेसनलको सद्भावना दूतका रुपमा आबद्ध बन्नुभएको छ। खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १२.४३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१८२.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । छुट्टै इण्डेक्सको रुपमा ‘नेप्से–५०’ लञ्च गर्ने योजनामा रहेको नेपाल स्टक एक्सचेञ्ज योग्य कम्पनीको अभावका कारण विकल्पमा ‘नेप्से–३०’ इण्डेक्समा समेत केन्द्रीत भएको बुझिएको छ । केही कडा मापदण्ड बनाएर...
काठमाण्डौ । उद्योगी-व्यवसायीले राष्ट्रबैंकले कर्जाको ब्याजदर घटाउन सहयोग गर्नुपर्ने माग बारम्बार राख्दै आएका छन् । यस्ता माग सुनेपछि राष्ट्रबैंकका अधिकारीहरुले भन्ने गर्छन्–ब्याजदर बजारले निर्धारण गर्ने हो, हामीले...
काठमाण्डौ । एसडी प्रोमो मिडिया प्रालिले ईईपीसी भारत र च्यमसन नेपाल सँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल तथा ल्याब एक्सपोको सम्पूर्ण तयारी पूरा गरेको छ। एसडी प्रोमो मिडियाको आयोजनामा हुन गइरहेको एक्स्पो यही...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि पाँच थान हाइटेक एडभान्स सीपीयू तथा त्यससँग सम्बन्धित उपकरणहरु...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न...
काठमाण्डौ । आर्थिक वर्ष २०७०–७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिएबमोजिमको कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारीधनीले यही फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिवाना छुट हुने भएको छ। यातायात व्यवस्था कार्यालय...
काठमाण्डौ । कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको ई–स्कुटरको आधिकारिक वितरकले ३० हजार रुपैयाँ नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ। विद्युतीय दुईपांग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको...
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठक फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैठकमा एनबीए कार्यसमिति...
काठमाण्डौ । द ब्रिटिस कलेजले इन्टर–कलेज बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। बास्केटबल टुर्नामेन्ट यही २६ फेब्रुअरीबाट सुरु हुनेछ। टीबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने टुर्नामेन्टमा १६ कलेजका टिमबीच...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४...