हकप्रदको अजेन्डा स्वीकृत गर्न डाकिएको सिनर्जी पावरको विशेष साधारणसभा रद्द, यस्तो छ कारण

हकप्रदको अजेन्डा स्वीकृत गर्न डाकिएको सिनर्जी पावरको विशेष साधारणसभा रद्द, यस्तो छ कारण

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा रद्द गरेको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौस्थित कम्पनीको...

नेको इन्सुरेन्सको घट्यो बीमाशुल्क आर्जन, नाफा भने १७.२०% बढ्यो

नेको इन्सुरेन्सको घट्यो बीमाशुल्क आर्जन, नाफा भने १७.२०% बढ्यो

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ८७ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही...

शिखर इन्स्योरेन्सले बढायो बीमाशुल्क आर्जन, नाफा भने घट्यो

शिखर इन्स्योरेन्सले बढायो बीमाशुल्क आर्जन, नाफा भने घट्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७७ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही...

नेपाल टेलिकमको नाफा सवा ४ अर्ब, ईपीएसमा सुधार

नेपाल टेलिकमको नाफा सवा ४ अर्ब, ईपीएसमा सुधार

काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९.१६...

चिलिमे जलविद्युतको विद्युत बिक्रीको आम्दानी रु. ६३.६५ करोड, नाफा कति ?

चिलिमे जलविद्युतको विद्युत बिक्रीको आम्दानी रु. ६३.६५ करोड, नाफा कति ?

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...

नेष्डो समृद्ध लघुवित्तले बढायो नाफा, ईपीएस रु. ८६.४५

नेष्डो समृद्ध लघुवित्तले बढायो नाफा, ईपीएस रु. ८६.४५

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ११ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो...

बजेटको मध्यावधि समीक्षा: अर्थ मन्त्रालयमा आज ५ बजे पत्रकार सम्मेलन

बजेटको मध्यावधि समीक्षा: अर्थ मन्त्रालयमा आज ५ बजे पत्रकार सम्मेलन

काठमाण्डौ । सरकारले आज चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ।  अर्थ मन्त्रालयले आज बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ।  बजेटको मध्यावधि समीक्षाका लागि अर्थ मन्त्रालयमा सुवर्ण हलमा पत्रकार सम्मेलन...

हिमालयन डिस्टिलरीको ३६.४१%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

हिमालयन डिस्टिलरीको ३६.४१%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको...

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंकहरुले घटाए

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंकहरुले घटाए

काठमाण्डौ । फागुन महिनामा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंकहरुले घटाएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को गत माघ २६ गते बसेको बैठकले फागुनमा ब्याजदर स्थिर राख्ने...

एनआईसीको भ्यालेन्टाइन अफर: पहिलोपटक डिजीटल कारोबार गर्नेलाई १४% क्यासब्याकदेखि २० जोडीलाई तारे होटलमा डिनरसम्म

एनआईसीको भ्यालेन्टाइन अफर: पहिलोपटक डिजीटल कारोबार गर्नेलाई १४% क्यासब्याकदेखि २० जोडीलाई तारे होटलमा डिनरसम्म

काठमाण्डौ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक योजना सार्वजनिक गरेको छ ।  यो...

यी हुन यो साता उच्च नाफा कमाउने १० कम्पनी, अधिकांश हाइड्रो

यी हुन यो साता उच्च नाफा कमाउने १० कम्पनी, अधिकांश हाइड्रो

काठमाण्डौ । यो  साता पनि दोस्रो बजारमा उच्च नाफा कमाउने कम्पनीहरुमा जलविद्युत कम्पनी नै परेका छन् ।  लगानीकर्ताहरुले  लो क्याप भएका जलविद्युत कम्पनीहरुमा आकर्षण भएको देखिएको छ । जसअन्तगर्त जोशी जलविद्युत कम्पनीका...

आइएमई जनरल र प्रूडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप कति ?

आइएमई जनरल र प्रूडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् ।  दुई संस्थाबीच एकआपसमा गाभ्ने\गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा माघ २७ गते शुक्रबार नेपाल बीमा प्राधिकरणको...

यस्ता छन् आगामी दिनमा ब्याजदर घट्ने ७ आधार

यस्ता छन् आगामी दिनमा ब्याजदर घट्ने ७ आधार

-रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानीयोग्य रकम) थुप्रिएको अवस्था छ।  उच्च ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको हो। जसअनुसार आगामी दिनमा ब्याजदर...

गुहेश्वरी मर्चेन्टद्वारा लाभांश पारित, युवराज भण्डारी बने अध्यक्ष

गुहेश्वरी मर्चेन्टद्वारा लाभांश पारित, युवराज भण्डारी बने अध्यक्ष

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमीटेडको साधारणसभाबाट बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।  कम्पनीको माघ २७ गते शुक्रबार ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा बसेको २१ औं...

अर्थमन्त्रीसँग रिसाए लगानीकर्ता, ‘भेट्दा मीठा कुरा गर्थे, राष्ट्रबैंक लगाएर बजार खरानी बनाउन खोजे’

अर्थमन्त्रीसँग रिसाए लगानीकर्ता, ‘भेट्दा मीठा कुरा गर्थे, राष्ट्रबैंक लगाएर बजार खरानी बनाउन खोजे’

-प्रकाश न्यौपाने काठमाण्डौ । नेपाल राष्ट्रबैकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका कारण सेयर बजारका लगानीकर्ताहरु निरश देखिएका छन् । अरु बेला अर्थमन्त्री विष्णु पौडेलको नामले पनि उत्साहित हुने...

आगामी साताको बजार के होला ? बेष्ट इण्डिकेटर इचिमोकू र मनि फ्लो इण्डेक्सबाट के देखिन्छ ?

आगामी साताको बजार के होला ? बेष्ट इण्डिकेटर इचिमोकू र मनि फ्लो इण्डेक्सबाट के देखिन्छ ?

-अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ४ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २०९४.५४ मा बन्द भएको बजार यो साता २१८२.६४ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ८७.१ अंकले बढ्यो...

‘मौद्रिक समीक्षाले ब्याजखर्च घटाउँछ, एकमहिने राहातले जोखिम बढाउँछ’–बैंकर

‘मौद्रिक समीक्षाले ब्याजखर्च घटाउँछ, एकमहिने राहातले जोखिम बढाउँछ’–बैंकर

-रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा भएको मौद्रिक नीतिको कार्यान्वयनको स्थिति, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आर्थिक...

विकास बैंकहरुले ब्याजदर घटाउने

विकास बैंकहरुले ब्याजदर घटाउने

काठमाण्डौ । तरलता सहज बन्दै गएको अवस्थामा वाणिज्य बैंकहरुले राष्ट्रबैंकको चाहना बुझेर ब्याजदर यथावत राख्ने निर्णय गरे पनि विकास बैंकहरुले भने घटाएका छन् ।  विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको बैठकले माघका...

Premnath Thakur

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमाण्डौ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख( महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई निलम्बन गर्ने भएको छ ।  केही दिनअघि ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग बार्गेन गरेको श्रब्य सामग्री सार्वजनिक...

 अहिले सेयर बजार राष्ट्रबैंकको प्राथमिकता होइन: राष्ट्रबैंक

अहिले सेयर बजार राष्ट्रबैंकको प्राथमिकता होइन: राष्ट्रबैंक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले अहिलेको अवस्थामा सेयरबजार आफूहरुको प्राथमिकतामा नरहेको प्रष्ट पारेका छन् ।  लाखौं सेयर लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जाको १२ करोडको...

राष्ट्रबैंकको नजरमा आर्थिक गतिविधि सन्तोषप्रद, तरलतामा सुधार, ब्याजदर घट्न सुरु

राष्ट्रबैंकको नजरमा आर्थिक गतिविधि सन्तोषप्रद, तरलतामा सुधार, ब्याजदर घट्न सुरु

काठमाण्डौ । सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्ने नेपाल राष्ट्रबैंकले विश्वभर देखिएको आर्थिक मन्दी र सकसका बाबजुद नेपालको वास्तविक क्षेत्रको अवस्था सन्तोषप्रद रहेको विश्लेषण गरेको छ ।  मौद्रिक नीतिको...

रु. १३००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रु. १३००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ६०० रुपैयाँ र...

मौद्रिक नीतिको समीक्षा: ऋणिलाई एकमहिने राहात, ब्याजदर घटेर आयात प्रोत्साहित नहोस् भन्ने नियामकको चाहना

मौद्रिक नीतिको समीक्षा: ऋणिलाई एकमहिने राहात, ब्याजदर घटेर आयात प्रोत्साहित नहोस् भन्ने नियामकको चाहना

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक खाता खल्तीमा लिंक गरी भुक्तानीमा स्मार्टफोन खल्ती प्रो र रु. १०० बोनस पाउन सकिने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक खाता खल्तीमा लिंक गरी भुक्तानीमा स्मार्टफोन खल्ती प्रो र रु. १०० बोनस पाउन सकिने

काठमाण्डौ । खल्तीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकका लागि एउटा नयाँ अफर लिएर आएको छ।  यस अफरअन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिंक गरी आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा रु. १०० को बोनस प्राप्त...

राष्ट्रबैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक(पूर्ण पाठ)

राष्ट्रबैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक(पूर्ण पाठ)

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।  केहीबेरअघि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्ण पाठ यसप्रकार छ:   ...

NRB
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहान ११ः४५ सार्वजनिक गरिने

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहान ११ः४५ सार्वजनिक गरिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज माघ २७ गते बिहान गर्ने भएको छ।  केन्द्रीय बैंकले बिहान ११ः४५ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ।  राष्ट्र बैंकले जुम...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाण्डौ । सांग्रिल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब १ करोड ६...

मूल्य समायोजनपछि यी तीन कम्पनीको सेयरभाउ कति ?

मूल्य समायोजनपछि यी तीन कम्पनीको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ।  समायोजित मूल्यअनुसार प्रतिकित्ता ज्योति विकास बैंकको ३०६.८०...

चन्द्रागिरी हिल्स नाफामा, ४१.१३%ले बढायो आम्दानी

चन्द्रागिरी हिल्स नाफामा, ४१.१३%ले बढायो आम्दानी

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले...

सिमेन्ट बिक्रीको आम्दानी घट्दा शिवमको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

सिमेन्ट बिक्रीको आम्दानी घट्दा शिवमको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

काठमाण्डौ । शिवम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४२ करोड...