भूगोल इनर्जीले फागुन ८ बाट आईपीओ बिक्री खुला गर्ने

भूगोल इनर्जीले फागुन ८ बाट आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४००...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।  बैंकले गत माघ २६ गतेबाट ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र...

NRB
बैंक तथा वित्तीय संस्थालाई आज सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन

बैंक तथा वित्तीय संस्थालाई आज सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज फागुन १ गते सार्वजनिक बिदा दिन पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आज...

बजार घट्दा पनि नेप्सेको चार्टमा बन्यो ‘गोल्डेन क्रस’, खरिद गर्ने उपयुक्त समय हो ?

बजार घट्दा पनि नेप्सेको चार्टमा बन्यो ‘गोल्डेन क्रस’, खरिद गर्ने उपयुक्त समय हो ?

काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा अघिल्लो सातादेखि गोल्डेन क्रसओभर हुँदै गरेको देखिन्छ। योसँगै सामाजिक सञ्जालमा गोल्डेन क्रसओभरको निकै चर्चा सुनिएको छ।  त्यसो भए के हो त गोल्डेन क्रसओभर र डेथ क्रस ओभर ? गोल्डेन क्रसओभर...

NRB
राष्ट्र बैंकको निर्देशनपछि रोकियो कर्जा असुलीका क्रममा ऋणीको तस्बिर छाप्ने कार्य

राष्ट्र बैंकको निर्देशनपछि रोकियो कर्जा असुलीका क्रममा ऋणीको तस्बिर छाप्ने कार्य

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको प्रक्रिया चल्दा ऋणीको तस्बिर सार्वजनिक गर्ने कार्यलाई बन्द गरेका छन्। यसअघि बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि...

समस्या समाधान गर्न राष्ट्र बैंक लागिपरेको छ : अर्थमन्त्री

समस्या समाधान गर्न राष्ट्र बैंक लागिपरेको छ : अर्थमन्त्री

काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंक गम्भीर भएर लागिपरेको बताएका छन्।  प्रतिनिधिसभामा आइतबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन...

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर बजार पनि नखुल्ने

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर बजार पनि नखुल्ने

काठमाण्डौ । सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि (फागुन १ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते (सोमबार) जनयुद्ध दिवसका...

सीओएएस ओपन म्याराथनमा राजपुरा पछाईले जितिन् याडिया एस-लाइक

सीओएएस ओपन म्याराथनमा राजपुरा पछाईले जितिन् याडिया एस-लाइक

काठमाण्डौ । याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले २६०औँ नेपाली सेना दिवसका अवसरमा आयोजित आठौँ सीओएएस ओपन म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको थियो। प्रधान सेना...

केही प्रदेशमा भोलि सार्वजनिक बिदा, सेयर बजार खुल्छ कि खुल्दैन ?

केही प्रदेशमा भोलि सार्वजनिक बिदा, सेयर बजार खुल्छ कि खुल्दैन ?

काठमाण्डौ । केही प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि फागुन १ गते (सोमबार) सार्वजनिक बिदा दिएपछि लगानीकर्तामा सेयर बजार खुल्छ कि खुल्दैन भन्ने अन्यौलता देखिएको छ।  केही ब्रोकर हाउसदेखि क्लब हाउसहरुमा भोलिको...

इसेवामार्फत अब केडका सामग्री सजिलै खरिद गर्न सकिने

इसेवामार्फत अब केडका सामग्री सजिलै खरिद गर्न सकिने

काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फेसन ब्रान्ड उत्पादक कम्पनी केड कम्पनी प्रालिबीच भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र...

ग्राउन्ड जिरो: मौद्रिक समीक्षा सोचेजस्तो नआएपछि लगानीकर्ता निराश

ग्राउन्ड जिरो: मौद्रिक समीक्षा सोचेजस्तो नआएपछि लगानीकर्ता निराश

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।  आज बजार बिहानैदेखि घटेको थियो। आज...

अर्थमन्त्रीले घटाए बजेटको आकार, यस्तो छ बजेटको अर्धवार्षिक मूल्यांकनको प्रतिवेदन

अर्थमन्त्रीले घटाए बजेटको आकार, यस्तो छ बजेटको अर्धवार्षिक मूल्यांकनको प्रतिवेदन

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेट घटाएको छ।  अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा खुम्चाएका हुन्। गत जेठ १५ गते...

नेप्सेमा नेसनल लाइफको साढे ६० लाख बढी कित्ता सेयर थपियो

नेप्सेमा नेसनल लाइफको साढे ६० लाख बढी कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्सको साढे ६० लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार यो कम्पनीको ६० लाख ५२ हजार ७७३.२३ कित्ता बोनस सेयर थपिएको...

एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड-२०२२’बाट सम्मानित

एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड-२०२२’बाट सम्मानित

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड–२०२२’बाट सम्मानित भएका छन्।  काठमाण्डौमा शनिबार आयोजित एक कार्यक्रममा नेपाल व्यवस्थापन...

आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम

आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले गत पुस २४ गतेदेखि माघ २८ गतेसम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरुमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ।  वित्तीय संस्थाले शाखा कार्यालयहरुमा...

सेगवे-नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन१०० नेपाली बजारमा सार्वजनिक

सेगवे-नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन१०० नेपाली बजारमा सार्वजनिक

काठमाण्डौ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेता आई हब प्रालिले एन–सिरिजअन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ।  अलि बढी पावरका साथ अझ प्रभावशाली नाइनबट एन१०० एन सिरिजअन्तर्गत नेपाली बजारमा सार्वजनिक...

मौद्रिक समीक्षा लगानीकर्ताले आशा गरेअनुरुप नआउँदा बजारमा पहिरो, सबै समूह राताम्मे

मौद्रिक समीक्षा लगानीकर्ताले आशा गरेअनुरुप नआउँदा बजारमा पहिरो, सबै समूह राताम्मे

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ।  बजार आज ६०.८८ अंकले ओरालो लागेको हो। योसँगै २१२१.७५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.९९ अंकले घटेर...

नेप्सेमा थपियो ७१.३८ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो ७१.३८ लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७१ लाख ३८ हजार बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको हो।  यो बैंकको कुल ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  ग्लोबल...

इसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला ‘म्यानेजर अफ दि इयर-२०२२’बाट सम्मानित

इसेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइराला ‘म्यानेजर अफ दि इयर-२०२२’बाट सम्मानित

काठमाण्डौ । व्यवस्थापनकर्मीहरुको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ।  नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र...

मौद्रिक समीक्षाले निजी क्षेत्रको मनोबल आशाअनुरुप उच्च गर्न नसकेको परिसंघको ठहर

मौद्रिक समीक्षाले निजी क्षेत्रको मनोबल आशाअनुरुप उच्च गर्न नसकेको परिसंघको ठहर

काठमाण्डौ । नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले निजी क्षेत्रको मनोबल आशाअनुरुप उच्च गर्न नसकेको ठहर गरेको छ। मौद्रिक समीक्षामा आफ्ना धारणा सार्वजनिक गर्दै परिसंघले यस्तो ठहर गरेको छ। ‘...

आफ्ना ३ कम्पनीको सेयर एसबीआईमा धितो राख्दै अडानी समूह

आफ्ना ३ कम्पनीको सेयर एसबीआईमा धितो राख्दै अडानी समूह

काठमाण्डौ । अडानी समूहले देशको सबैभन्दा ठूलो बैंक एसबीआईसँग आफ्ना ३ कम्पनीको थप सेयर धितो राख्ने निर्णय गरेको छ।  यो निर्णयसँगै १ हजार ३८ करोड रुपैयाँ उठाउने योजना अडानी समूहको छ। समूहले अस्ट्रेलियाको कार्माइकल कोइला खानी...

ग्लोबल आइएमई बैंकको रु. ५ अर्बको ऋणपत्र बिक्री खुला, ११.२५% ब्याज पाइने

ग्लोबल आइएमई बैंकको रु. ५ अर्बको ऋणपत्र बिक्री खुला, ११.२५% ब्याज पाइने

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आज माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र जारी गरेको हो।...

एसियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन सवा ३ अर्ब, ३२.६१%ले बढ्यो नाफा

एसियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन सवा ३ अर्ब, ३२.६१%ले बढ्यो नाफा

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत...

अवस्था सामान्य नहुन्जेल धितो लिलामी कार्य बन्द गर्न उद्योगी-व्यवसायीको माग

अवस्था सामान्य नहुन्जेल धितो लिलामी कार्य बन्द गर्न उद्योगी-व्यवसायीको माग

काठमाण्डौ । उद्योग–व्यवसायीले अवस्था सामान्य नहुन्जेल धितो लिलामी गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन्।  नेपाल राष्ट्रिय व्यवसायी महासंघ लगायत विभिन्न ८ वटा व्यवसायी महासंघ (नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,...

अपर तामाकोशी हाइड्रोपावरको घाटा झनै बढ्दै, ईपीएस पनि ऋणात्मक

अपर तामाकोशी हाइड्रोपावरको घाटा झनै बढ्दै, ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म...

NRB
रु. १८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (फागुन १ गते) १८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार (फागुन २) जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने...

दोल्ती पावरले फागुन ८ बाट आईपीओ बिक्री खुला गर्ने, क-कसले भर्न पाउँछ ?

दोल्ती पावरले फागुन ८ बाट आईपीओ बिक्री खुला गर्ने, क-कसले भर्न पाउँछ ?

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले आउँदो फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३०...

विदेशमा रहेका श्रमिकले मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थपियो

विदेशमा रहेका श्रमिकले मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थपियो

काठमाण्डौ । विदेशमा रहेका नेपाली श्रमिकलले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज (मा २९ गते) अन्तिम दिन रहेको छ।  कम्पनीले गष्त माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली...

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार रुपैयाँ र...

एचआईडीसीएलले ४८.८५%ले बढायो नाफा, जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै

एचआईडीसीएलले ४८.८५%ले बढायो नाफा, जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा...