काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्सको साढे ६० लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत भएको हो। जसअनुसार यो कम्पनीको ६० लाख ५२ हजार ७७३.२३ कित्ता बोनस सेयर थपिएको छ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19