national life insurance company limited

नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. ४.१० अर्ब, बढ्यो नाफा

1699581777national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क...

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

1695727581DSC4067.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक एवं सर्वसाधारणाई सहज र सरल तरिकाले थप सेवासुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुआत गरेको छ। कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरेकी हुन्। सिंहले...

अभिकर्ताले पाउने कमिसन लगातार बढाउँदै नेसनल लाइफ

1692703646national-life.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले पाउने कमिसन क्रमशः बढ्दै गइरहेको छ। स्थापनाकालदेखि नै कम्पनीले अभिकर्तालाई दिने कमिसन बढाउँदै लगेको वित्तीय विवरणले देखाएको छ।  गत आर्थिक वर्ष २०७९–८० मा मात्रै कम्पनीले अभिकर्तालाई एक अर्ब ५७ करोड २२ लाख रुपैयाँ कमिसनका लागि छुट्याएको छ। जुन यो अघिल्लो आर्थिक वर्षको...

1695556604Online-Ad.gif

नेसनल लाइफको १३.१५%ले बढ्यो प्रिमियम कलेक्सन, नाफा र रिजर्भमा भने संकुचन

1692167507national.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन (प्रिमियम कलेक्सन) १५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो। अघिल्लो...

नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभमा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरु सम्मानित

1691498844Photo-Annual-Business.jpg
काठमाण्डौ। ‘सिफ्टिङ द पाराडाइम २०८०–८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सकिएको छ।  पोखराको होटेल बाराहीमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान...

नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

1691409176Photo-1.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ। बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारीलगायत...

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित

1689561856pic-1.jpg
काठमाण्ड । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक पदका लागि सुुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्।  खत्री ५२ अर्बभन्दा बढी जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।  खत्री बैंक तथा वित्तीय...

इलिअट वेभका आधारमा नेसनल लाइफको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ?

1687780534nlicl-Elliott.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालका जीवन बीमा कम्पनीहरुमध्ये नेसनल लाइफ इन्स्योरेन्स पनि एउटा हो। सन् १९८८ मा स्थापित यो कम्पनीले लामो बीमा व्यवसायको इतिहास बोकेको छ।  यो कम्पनीले ग्राहक सेवा र सन्तु्ष्टिलाई ध्यानमा राख्दै पारिवारिक बीमा तथा वित्तीय समस्याको समाधान पनि गर्ने गर्छ। जीवन बीमा कम्पनीहरुको खुद मुनाफाका...

नेशनल लाइफको बृहत अभिकर्ता तालिम र सम्मान कार्यक्रम

1687681141program-photo.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा प्रि–एमडीआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ। ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक...

नेशनल लाइफको वार्षिक साधारणसभाबाट १४.५% लाभांश अनुमोदन

1685955048SLS3803.JPG
काठमाण्डौ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको आज (जेठ २२ गते) सम्पन्न ३५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित १४.५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको...

आजसम्म कायम सेयरधनीले नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पाउने

1684895211national.jpg
काठमाण्डौ ।  नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (जेठ १० गते) अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो वार्षिक...

नेशनल लाइफ इन्स्योरेन्सको १६.१६%ले बढ्यो नाफा, बीमाशुल्क आर्जन रु. ११.१३ अर्ब

1684036458national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १० अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

नेसनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1683204300national.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज (वैशाख २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम

1683194361IMG4603.JPG
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम’ गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०७९ चैत महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको पर्यटकिय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा सञ्चालन...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1681618824national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको चैत ३० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँको कुल १४.९२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध