काठमाण्ड । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक पदका लागि सुुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्।
खत्री ५२ अर्बभन्दा बढी जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत हुन्।
खत्री बैंक तथा वित्तीय संस्थाहरुका तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago