काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७१ लाख ३८ हजार बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको हो।
यो बैंकको कुल ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९का लागि कुल १३.६ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (करसहित) थिए।
सोही ३ प्रतिशत बोनस सेयर आज नेप्सेमा थपिएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19