काठमाण्डौ । सरकारले आज चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ।
अर्थ मन्त्रालयले आज बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ।
बजेटको मध्यावधि समीक्षाका लागि अर्थ मन्त्रालयमा सुवर्ण हलमा पत्रकार सम्मेलन गरिनेछ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयका अनुसार पत्रकार सम्मेलनमा अपराह्न ५ बजे हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19