काठमाण्डो । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिस्ट्रार सेवाका लागि सम्झौता भएको छ।
आज आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
यो सम्झौतासँगै अब सिभिल क्यापिटलले अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारका रुपमा काम गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19