ajod insurance

जेठ १४ बाट एकीकृत कारोबार सुरु गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स

1684928008united.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी अजोड र युनाइटेड इन्स्योरेन्सले यही जेठ १४ गतेबाट एकीकृत निर्जीवन कारोबार सुरु गर्ने भएका छन्।  अब ‘युनाइटेड अजोड इन्सुरेन्स’को नामबाट एकीकृत कारोबार भएको छ। यी कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते...

अजोड इन्स्योरेन्सको १९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

1684914285ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको १९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको छ।  कम्पनीले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गर्दै १९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको हो।  यसअघि कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो।...

युनाइटेड र अजोड इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

1684903577merger.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र...

1695556604Online-Ad.gif

अजोड इन्स्योरेन्समा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन

1684653118ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन भएको छ।  कम्पनीले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि कम्पनीमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व थियो।  कम्पनीको गत मंसिर ९ गतेसम्म विशेष साधारणसभाले...

संस्थापक समूहको सेयर सर्वसाधारणमा परिवर्तन गर्दै अजोड इन्स्योरेन्स

1683269124ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले गत मंसिर ९ गतेसम्म विशेष साधारणसभाले पारित गरेको संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिणत गर्ने प्रस्तावलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी...

युनाइटेड र अजोड इन्स्योरेन्सले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1681786927sgm.png
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीले यही वैशाख २५ गते विशेष साधारणसभा डाकेका हुन्। युनाइटेडको काठमाण्डौको संखमूलस्थित अनमोल ब्यांक्वेटमा र अजोडको काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ।  दुवै सभाले युनाइटेड...

प्रभु इन्स्योरेन्ससँग मर्जर भाँडिएपछि अजोडले गर्यो युनाइटेड इन्स्योरेन्ससँग मर्जमा जाने सम्झौता

167342969532503643815111031327317525478125928463006091n.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्ससँग मर्ज प्रक्रिया भाँडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको छ।  प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले मंगलबार साँझ हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा युनाइटेडका...

अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य प्रस्तावहरु

1667793368ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो मंसिर ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौर बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकूल पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी...

अजोड इन्स्योरेन्स र ई–बीमाबीच सहकार्य गर्ने सम्झौता

1662635617Pc2nd..jpeg
काठमाण्डौ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा ई–बीमाका तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।  हस्ताक्षरित सम्झौता आदानप्रदान गर्दै...

कोहलपुरमा अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम

1659439007ajod.jpg
काठमाण्डौ । बीमा समितिको स्वीकृतिबमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले बाँकेको कोहलपुरमा तीनदिने कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम आयोजना गरेको छ।  साउन १४, १५ र १६  गते चलेको तालिममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए। तालिममा ३३ जना अभिकर्ताको सहभागिता थियो।  तालिमको सञ्चालन...

अजोड इन्स्योरेन्सको आरटीएसमा कुमारी क्यापिटल नियुक्त

165780207700.jpg
अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस)मा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ। अजोड इन्स्योरेन्सको प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच आरटीएस नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा अजोड  इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी...

अजोड इन्स्योरेनस पाँचौँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा विविध कार्यक्रम सञ्चालन

1657027524ajod.jpg
काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडले आज असार २१ गते आफ्नो अफ्नो चौथो वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ।  वार्षिकोत्सवका अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाताहरुले रक्तदान गरे।  सोही अवसरमा संस्थागत सामाजिक उत्तरद...

अजोड इन्स्योरेन्सको आरटीएसमा कुमारी क्यापिटल नियुक्त

1656911471ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रार (आरटीएस)मा कुमारी क्यापिटललाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको असार १९ गते बसेको बैठकले कुमारी क्यापिटललाई आरटीएसमा नियुक्त गर्ने निर्णय गरेको हो।  योसँगै अब कुमारी क्यापिटललाई अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।    ...

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सहकार्य गर्ने सम्झौता

1656673874received364851739091512.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड ज्यापु समाज यलबीच बीमा जागरण र शिक्षा सञ्चालन गर्ने समझदारी बनेको छ।  समझदारीपत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेका छन्। यो समझदारीसँगै अजोडले ज्यापु समाज यल र त्यस संस्थासँग आबद्ध उद्योगीव्यवसायी सदस्यहरुको...

गुल्मीमा अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम

1655714359ajod.jpg
काठमाण्डौ । बीमा समितिको स्वीकृतिबमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गत जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ।  तालिममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए। तालिममा २३ जना क्षति मूल्यांकनकर्ताको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध