काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड ज्यापु समाज यलबीच बीमा जागरण र शिक्षा सञ्चालन गर्ने समझदारी बनेको छ।
समझदारीपत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेका छन्। यो समझदारीसँगै अजोडले ज्यापु समाज यल र त्यस संस्थासँग आबद्ध उद्योगीव्यवसायी सदस्यहरुको निर्जीवन बीमासम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ।
हस्ताक्षर कार्यक्रममा अजोडका कर्मचारीहरु र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago