काठमाण्डौ । सेयरको अधिक आपूर्तिले बजार घटिरहेको कतिपयले विश्लेषण गरिरहेको बेला बिहीबार नेपाल स्टक एक्सचेञ्जमा ९ कम्पनीको करिब ३ करोेड २२ लाख कित्ता सेयर सूचिकरण भएको छ ।
दुुई वाणिज्य बैंक, दुुई बिमा कम्पनी, २ विकास बैंक, २ माइक्रोफाइनान्स कम्पनी र एक जलविद्युत कम्पनीको सो बराबरको सेयर सूचिकृत भएको हो ।
सूचिकृतमध्ये ३ करोड १५ लाख ९ सय २७ कित्ता बोनस सेयर हो भने १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर हो ।
नेप्सेमा कुन कम्पनीको कति नयाँ कित्ता सेयर सूचिकृत भयो ? हेरौं यो सूचि:
१.प्राइम कमर्सियल: १७०७८६६६.८९ कित्ता(बोनस)
२.सनराइज बैंक: १०६३३७६८.५० कित्ता(बोनस)
३.प्रूडेन्सियल इन्स्योरेन्स: १२८३०४० कित्ता(हकप्रद)
४.लुम्बिनी जनरल इन्स्योरेन्स: १०००००० कित्ता(बोनस)
५.अपी पावर कम्पनी: ८४०००० कित्ता(बोनस)
६.जानकी फाइनान्स: ६१५३४६ कित्ता(बोनस)
७.तिनाउ डेभलपमेन्ट बैंकः४६०८४९.९२ कित्ता(बोनस)
८.नागबेली लघुवित्त संस्था: २४००४६.१५ कित्ता(बोनस)
९.सिभिल लघुवित्त संस्था: ४७२५० कित्ता(बोनस)
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago