काठमाण्डौ । अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।
सेबोनले अनुमति दिएमा अपर लोहरेले १०० अंकित दरका कुल २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री गर्नेछ।
यो कम्पनीलाई विद्युत नियम आयोगले गत असोज ९ गते आईपीओ निष्कासनको पूर्वस्वीकृति प्रदान गरेको थियो।
अपर लोहरेको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago