काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) आज खोलिने भएको छ ।
कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको सेयर गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म बिक्रीमा राखिएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण सेयरको बोलपत्र आज खोलिने भएको हो ।
कलपोखरीमा रहेको रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको प्रधान कार्यालयमा बिहान ९.३० बजे खोलिने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago