काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले ८७ करोड रुपैयाँबराबर आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
अप्पर स्याङ्गे नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत असार ३१ गते आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा आईपीओ जारी गर्नेछ।
अप्पर स्याङ्गेको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19