काठमाण्डौ । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन) र नेपाल चिकित्सक संघबीच बुधबार ज्वाइन्ट कन्सलटेटिभ कमिटी गठन गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गरी कार्यान्वयन गर्ने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा अफिनका तर्फबाट अध्यक्ष बसन्तकुमार चौधरी तथा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
यसैबीच, दुवै संस्थाको बुधबार नै बसेको संयुक्त बैठकले तीन बुँदे निर्णय समेत गरेको छ ।
यी दुवै संस्थाहरुले कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गरी नेपालभरिका आफू मातहतका निजी अस्पतालहरुमा कोभिड १९ बाट संक्रमित भएका चिकित्सकहरुका लागि आवश्यकता अनुसार बेड, आइसियू तथा भेन्टिलेटरसहितका बेडहरु प्राथमिकताका साथ उपलब्ध गराउने निर्णय गरेका छन् ।
यी दुई संस्थाले गरेका अन्य निर्णय यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19