काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणको सर्वाधिक मामिला अगाडि आएको छ।
कोरोनाबाट पछिल्लो २४ घन्टामा अमेरिकामा ७४ हजार ५०० जना संक्रमित भएका छन्। यो एकैदिन यति धेरै संख्यामा संक्रमण देखिएको यो पहिलोपटक हो।
अमेरिकामा बितेको २४ घन्टामा करिब १ हजार मानिसको ज्यान गइसकेको छ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाबाट ३५ लाख ७६ हजार बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ३८ हजार बढीको ज्यान गइसकेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19