काठमाण्डौ । कोरोना रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि जारी लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी सातादेखि खुल्ने भएको छ।
बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै यो साता सेयर कारोबार नहुने प्रष्ट पारेको हो ।
धितोपत्र बोर्डले जेठ ३२ गते आइतबार लेखेको पत्रलाई उद्धृत गर्दै नेप्सेको संचालक समितिको बैठकले आउने बिहीबार अर्थात असार ४ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।
यसको अर्थ सेयर कारोबारको सुरुवात अर्को साताको आइतबारदेखि हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago