काठमाण्डौ । अर्थ सचिव शिशिरकुमार ढुंगानाको सरुवा भएको छ।
लामो समयदेखि अर्थसचिवका रुपमा कार्यरत ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। उनले आज सरुवाको पत्र बुझेको अर्थ मन्त्रालय स्रोत बताउँछ।
ढुंगानाको ठाउँमा मधुकुमार मरासिनी आएका छन्। मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए।
हालै बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मरासिनीको सरुवा गर्ने निर्णय गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19