काठमण्डौ । सरकारले आय वर्ष २०७९–८०को आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न ताकेता गरेको छ।
आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गर्दै कर दाखिला गर्न ताकेता गरेको हो।
आय वर्ष २०७९–८० को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) यही असार महिनाभित्र दाखिला गर्न विभागले आग्रह गरेको छ।
आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने कर तिर्न विभागले आग्रह गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19