काठमाण्डौ । डिश मिडिया नेटवर्कले कात्तिक २० गते विशेष साधारणसभा बोलाएको छ ।
सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा अपरान्ह २ :३० बजे सभा बोलाएको हो । सभाले हकप्रद सेयर निष्कासन तथा अध्यक्षको अनुमतिमा अन्य प्रस्ताव उपर छलफल गरी पारित गनेछ ।
साथै कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरिहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago