काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरिएको छ।
मन्त्रिस्तरको आजको निर्णयबाट सहसचिव बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।
समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तमकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य छन्।
समितिका सदस्यहरुलाई आगामी वर्षको बजेटको मस्यौदा लेखनका लागि कार्यक्षेत्रहरुसमेत तोकिएको अर्थ मन्त्रालयले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago