काठमाण्डौ । सरकारले २ वर्षभित्र सतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्।
आगामी २ वर्षभित्र सतप्रतिसत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने अर्थमन्त्री महतले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago