काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद्को आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ। त्यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो।
अहिले अपरान्ह ४ बजे अर्थमन्त्री शर्माले बजेट पेस गर्दैछन्। यसका लागि अर्थमन्त्री शर्मा संसद भवन पुगिसकेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19