काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन रहेको छ।
बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकको यही मंसिर २५ गते ३६ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।
सोही सभाले बैंकले यसअघि गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेपछि सेयरधनीहरुले पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19