काठमाण्डौ । आज फागुन २४ गते मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
आज सेयर बजार पनि बन्द रहने भएको छ। ‘सरकारले सार्वजनिक बिदा दिएकोले आज सेयर कारोबार पनि बन्द रहनेछ’, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले भने।
यो साताको पहिलो दिन आइतबार ३.६६ अंकले ओरालो लागेको सेयर बजार हिजो मंगलबार १.५५ अंकले उकालो लागेको थियो। हिजो सामान्य बढोत्तरीका साथ नेप्से परिसूचक २५४४.९१ को विन्दुमा उक्लिएको छ।
अब सेयर बजार भोलि बुधबार खुल्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19