काठमाण्डौ ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशट बोनस सेयर र करप्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश वितगरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago