काठामाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्यवस्तुमा कर लगाइएको बताएका छन्।
बजेटमा सांसदहरुबाट उठेका प्रश्नहरुको जबाफ दिने क्रममा आज प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो स्पष्ट पारेका हुन्।
‘उपभोग्य वस्तुमा कर लगाएको कुरा आएको छ । यहाँको चासो चिन्ता स्वभाविक हो’, उनले भने, ‘तर, मेरो उद्देश्य आन्तरिक उत्पादनलाई संरक्षण गर्नु हो।’
अर्थमन्त्री हतले आफ्नो उत्पादनलाई प्रोटेक्सन गर्न आयातीत वस्तुमा कर लगाउनुपर्नेसमेत प्रस्ट पारे। ‘आलु–प्याज पनि विदेशबाट आयात गर्ने ? आफैँ उत्पादन गरेर खानु पर्यो?’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago