काठमाण्डौ । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई विगतमा प्रदान गरेको रेटिङ फिर्ता लिएको छ।
इक्राले नेष्डो समृद्ध लघुवित्तलाई (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको थियो। तर, उक्त रेटिङ ग्राहकले सहयोग नगरेकाले फिर्ता लिइएको इक्राले जनाएको छ।
यसैगरी इक्राले इमर्जिङ नेपाललाई विगतमा प्रदान गरेको इक्राएनपी–आईआर)बीबी पनि फिर्ता गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago