काठमाण्डौ । जलविद्युत लगानी तथा विकास कम्पनी इतिहास बनेको छ ।
यो कम्पनीको २०७४ पुस २८ गते सम्पन्न भएको छैठौं वार्षिक साधारणसभाको निर्णय र कम्पनी रजिष्टार कार्यालयको २०७५ जेठ ७ गतेको निर्णय अनुसार साबिकको जलविद्युत लगानी तथा विकास कम्पनीको नाम परिवर्तन भएको हो ।
अब यो कम्पनीको नाम अंग्रेजीको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड नै कायम भएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago