काठमाण्डौ । नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई अविश्वसनीय गेमिङ र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आई आज माघ १९ बाट दराजबाट डेलिभरी हुने भएको छ।
अक्टा-कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८” इन्फिनिटी-ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड-क्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ् उपलब्ध इन्फिनिक्स नोट आई साँच्चिकैमा गेम चेन्गर फोन मानिन्छ।
यस फोनको मूल्य रु. २१ हजार ४९० रहेको छ। यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान गर्दैन । त्यसैले इन्फिनिक्स नोट ८ आईलाई गेम चेन्जरू फोन भनिन्छ। यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो, जो एक किफायती मूल्यमा एकदमै सुलभ स्मार्ट फोन खरिद गर्न चाहन्छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago