daraz

दराजको ‘बिक्रेता सम्मेलन’, १४ बिक्रेतालाई ट्रफी र उपहारहरू प्रदान

1703394501daraz.jpg
काठमाण्डौ । ई–कमर्स ब्रान्ड दराजले हालै ‘बिक्रेता सम्मेलन’ को आयोजना गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेताहरू सहभागी थिए। कार्यक्रममा दराजकी प्रबन्ध–निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, ‘बिक्रेताहरू दराजका...

दराजले शुरु गर्‍यो ‘दराज दसैं धमाका’

1696422342daraz.jpg
काठमाण्डौ । बडा दसैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्धेश्यले सार्वजनिक ‘दराज दसैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले  छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले डेबिट तथा क्रेडिट कार्डमार्फत...

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

1696324149sanima.jpg
काठमाण्डौ । बडादसैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दसैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले कम्पनीको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बिशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५प्रतिशत वा अधिकतम १ हजार ५००...

1695556604Online-Ad.gif

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

1695732123daraz-candy.jpg
काठमाण्डौ । अब दराज एपका प्रयोगकर्ताले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पउने भएका छन्।  दराज नेपालले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्तालाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ।   दराज एपका प्रयोगकर्ताले सजिलै यो खेल खेल्न सक्छन्। यो खेलमा प्रयोगकर्ताले...

‘दराज लाइक न्यु’को सुरुआत, स्थानीय बिक्रेतालाई सहयोग गर्ने

1693986043IMG6623.JPG
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन मार्केट दराज नेपालले गत भदौ १९ मा हयात प्लेसमा आयोजित कार्यक्रममा आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यु’ (डीएलएन)को सुरुआत गरेको घोषणा गरेको थियो। कार्यक्रमलाई विभिन्न मिडिया आउटलेटका प्रमुख अतिथिर समर्पित ई–वेस्ट अधिवक्ता, उल्लेखनीय सोसल मिडिया इन्फुएन्सरहरुको उपस्थितिले विशेष बनाइएको थ...

दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधाको सुरुआत, के-के छन् फाइदा ?

1691035052Press-Release.jpg
काठमाण्डौ । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराजले ग्राहकको सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट ‘आस्क दराज’ लन्च गरेको छ।  दराजमा माइक्रोसफ्ट एजुरी ओपन एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। ओपन एआईको च्याटजीपीटीद्वारा सञ्चालित आस्क दराजले प्रयोगकर्तालाई एआई च्याटबटसँग स्वाभाविक रुपमा छलफल गर्न र सम्पूर्ण...

दराजले ७०% सम्मको मेगा डिल र मेगा गिभअवेसहितको ‘महाबचत बजार’को औपचारिक घोषणा

1689837053DMB.jpg
काठमाण्डौ । दराज नेपालले २०२३ का लागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ।  यस अभियानमा दराजले ७०% सम्म छुटको मेगा डिल अफर ल्याएको छ। दराजले अनलाइन सपिङमा अफरहरुका साथ झन्झटरहित  सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवा प्रदान गर्दछ। उक्त उद्देश्यलाई प्राथमिकता राख्दै दराजले ई–सेवा, आइएमई पे र अन्य...

दराजको ‘पे–डेको झट्का’ अभियानः रु. ७७७सम्मको मेगा भाउचर र अन्य थुप्रै अफर

1687342261Daraz.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकलाई मध्यनजर गर्दै ‘पे–डेको झट्का’ घोषणा गरेको छ।  प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरुको आनन्द लिनका लागि ‘पे–डे’ को सुरुआत गरिएको कम्पनीले जनाएको छ। ‘पे–डेको झट्का’ अभियान ४ दिन असार ७ गतेदेखि १० गतेका लागि सक्रिय रहनेछ र यसको ट्यागलाइन ‘किनमेल पनि...

दराजले गर्यो वार्षिक ‘दराज सेलर समिट’

1679452870seller-summit.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन ई–कमर्स प्लेटफर्म दराज नेपालले यस वर्षको ‘दराज सेलर समिट’ आयोजना गरेको छ।  कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनिहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो। त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरुसँग अभिवादन प्रकट गर्ने समारोह पनि...

दराजबाट सामसुङ ग्यालेक्सी एम०४ को डेलिभरी सुरु

1679194679MO4.jpg
काठमाण्डौ । यही मार्च १३ देखि मार्च १७ सम्मको प्रि-अर्डर अवधिको सफलतापछि दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४  को डेलिभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। सामसुङ ग्यालेक्सी एम०४  सामसुङको पछिल्लो स्मार्टफोन हो। जसमा 1TB सम्मको expandable storage रहेको...

दराजको ‘बिगेस्ट सेल अफ द इयर’ सुरु हुँदै, ८०%सम्म छुट

1667972209daraz.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु हुन गएको घोषणा गरेको छ।  यो अभियान आधिकारिक रुपमा कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरु हुनेछ भने यस वर्षको ११.११ विगतका वर्षहरु भन्दा ठूलो हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ। यस अभियानको...

वर्षको सबैभन्दा ठूलो सपिङ फेस्टिभल दराज ११.११ लागि दराजले गर्यो १८ बैंकसँग सम्झौता

1667449196ForPR.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरी सुरु हुन गइरहेको छ।  ११ लाख उत्पादनहरुमा ८०% सम्मको छुट सहित दराजले ११. ११ को पाँचौं संस्करण येही २५ कार्तिक २०७९ (११ नोभेम्बर २०२२)मा सुरु हुने घोषणा गरेको छ। दसैँ धमाका अभियानको सफलता लगायत, दराजले निर्बाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ र यस...

दराजले सुरु गर्यो दराज क्लब, ग्राहकलाई विशेष फाइदा उठाउने अद्भुत अवसर

1665900580Daraz-ClubArtboard-1-2.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ।  यो नयाँ सुविधामार्फत ग्राहकले दराज एपमार्फत विशेष लाभहरु प्राप्त गर्न सक्नेछन् भने ग्राहकले दराज एपमा प्रत्येक खरिददारीपछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ।   दराज क्लबको सदस्य बनेर ग्राहकले उच्च जेम्स...

दराजले उठायो वातावरणमैत्री कदम, अब डेलिभरीका लागि विद्युतीय स्कुटरको प्रयोग

1664077570Daraz-1.jpeg
काठमाण्डौ । थप वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटरको प्रयोग गर्ने घोषणा गरेको छ।  कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक स्कुटर खरिद गरेको जनाएको छ। जसलाई काठमाण्डौ उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिनेछ।  विशेषगरी धुम्बाराही, चाबहिल, कपन,...

दराज दसैँ धमाका घोषणा : ७०%सम्म मेगा डिल र बम्पर उपहारमा NIU NQI स्कुटर

1663141989PR.jpg
काठमाण्डौ । आफ्नो पहिलो मेगा इभेन्ट "दराज महोत्सव" आयोजना गरेको केही दिनमै र आगामी दसैँ पर्वका लागि मञ्च तय गर्दै, नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैँ धमाका अभियानको घोषणा गरेको छ।  यो अभियान भदौ २९ बाट (१४ सेप्टेम्बर २०२२) बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध