काठमाण्डौ ।इमर्जिङ नेपालले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत कात्तिक २१ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत नगद लाभांश(करप्रयोजनसहित) घोषणा गरेको हो ।
कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आठौं साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago