काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
इमर्जिङ नेपालले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यो कम्पनीले धितोपत्र बोर्डसँग ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्नेछ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19