 
                     
                                
                             
                                    काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।
संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको थियो।
यो बोनस सेयर संस्थाको गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणसभा पारित गरेको थियो।
गत असार ३ गते सूचीकरण भई उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19