काठमाण्डौ । ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्यान्डिङ लिडरसिप एन्ड सर्भिस अवार्ड‘ पाएकी छन्।

पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन्। उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन्। 

पोखरेल लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्तकी सञ्चालकसमेत हुन्।