काठमाण्डौ । एनआइसी एशिया बैंकले काठमाण्डौ र मोफसलका शाखाहरुमा काम गर्ने गरी दर्जनौ कर्मचारी मागेको छ ।
यो बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै एकसय बढी कर्मचारी मागेको हो ।
बैंकले रिलेसनसीप म्यानेजर, विजिनेश डेभलपमेन्ट अफिसर, रेमिटान्स कनसल्टेन्ट, चार्टर्ड अकाउण्टेन्ट, सर्भिस म्यानेजर्स तथा अपरेसन इञ्चार्ज, सेल्स एक्जूूक्यूटिभ, नेटवर्क एडमिनिस्टेटर, विजिनेश इन्टलीजेन्स डेभलपर, सिस्टम एडमिनिस्टेटर र डाटाबेस एडमिनिस्टेर गरी १० पदमा कर्मचारी मागेको हो ।
योग्य र इच्छुकले आगामी डिसेम्बर २० सम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
बैंकले प्रकाशित गरेको सूचना यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago