NIC Asia Bank Limited

एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो पेमेन्ट्स एक्सिलेन्स अवार्ड

1703261345PR-on-Payments-Excellence-Award-2023--Creative-1.png
काठमाण्डौ । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गर्न सफल भएको छ ।  अन्तर्राष्ट्रिय भुक्तानी...

पहिलो त्रैमासमा नवील, ग्लोबल आइएमई र एनआइसीको तुलना: धेरै सूचकमा एनआइसीको अधोगति

1698978416gbime.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज(शुक्रबार) प्रकाशित गरेका छन् ।  प्रकाशित विवरणमा अधिकांश बैंकहरुले नाफा बढाउने कोशिश गरेको देखिन्छ भने अन्य वित्तीय सूचकहरुमा पनि सुधारको उल्लेख्य प्रयासहरु भएका देखिन्छ ।  बैंकिङ उद्योगमा प्राय चर्चा भइरहने र मुख्य...

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

1696247646nnnn.jpg
काठमाण्डौ । लाभांश घोषणासँगै साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेका एभरेष्ट र एनआइसी एशिया बैंकको नेप्सेले सेयरमूल्य समायोजन गरेको छ ।  सोमबार एक सूचना प्रकाशित गर्दै नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो ।  एभरेष्ट बैंकले घोषणा गरेको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएर प्रतिकित्ता ५१४.५५ रुपैयाँ...

1695556604Online-Ad.gif

करिब २९% बोनस सेयर वितरण गर्ने एनआइसीको बोर्डमा सहमति, औपचारिक निर्णय शुक्रबार

1694696613nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले भोलि(शुक्रबार) लाभांश घोषणा गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको बोर्ड बैठकमा भोलि(शुक्रबार) बिहान पुनः बैठक बस्ने र लाभांश घोषणा गर्ने सहमति बनेको हो ।  बैंकका एक सञ्चालककाअनुसार शुक्रबार घोषणा हुने लाभांशको विषयमा समेत मोटामोटी सहमति बनेको छ ।  उनकाअनुसार एनआइसी एशिया...

'एनआईसी एशिया फुटसल कप–२०२३' सम्पन्न

1693576003thumbnailDSC5617.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आयोजना गरेको ‘एनआईसी एशिया फुटसल कप २०२३’ सम्पन्न भएको छ ।  कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता भएको बैंकले जनाएको छ । सातै...

सेयर धितो, घर र साना व्यवसाय कर्जामा एनआइसी एशिया आक्रामक, ल्यायो तीन योजना

1691718728nica.jpg
काठमाण्डौ । सेयर बजार सुस्ताइरहेको बेला कर्जा लिएर लगानी गर्न चाहनेहरुलाई उत्साहित पार्ने गरी एनआइसी एशिया बैंक लिमीटेडले सेयर धितो कर्जामा आक्रामक लगानीको रणनीति सार्वजनिक गरेको छ ।  एनआइसी एशिया बैंकले सेयर धितो कर्जासहित घर कर्जा र साना व्यवसाय कर्जामा समेत आक्रामक लगानी गर्ने रणनीतिसहित नयाँ प्रडक्ट योजना र स्किम सार्वजनिक...

एनआइसी एशियाको प्रगति: इपीएस रु. ४०.२२ पुग्दा एनपीएललाई ०.८०% मा राख्न सफल

1691278206NIC-ASIA-BANK-BANNER.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ६५ करोड खूद मुनाफा आर्जन गरेको छ ।  समीक्षा अवधिमा आर्जन भएको खूद मुनाफा अघिल्लो वर्षको तुलनामा वार्षिक विन्दूगत आधारमा १० प्रतिशतले बढी हो ।  पूँजीकोषअनुपातका कारण थप लगानी गर्न नसक्ने अवस्थामा पुगेको बैंकले भएकै विजिनेशबाट १० प्रतिशतले नाफा बढाउने सफलता प्राप्त गरेको...

एनआइसी एशियाका सीइओ भन्छन्–‘हामी फेरि चमात्कार गर्दैछौं, लगानीकर्ताले प्रतिक्षा गरेको फल मीठो हुनेवाला छ’

1680244697roshan.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बजारका तमाम हल्लाहरुलाई चिर्दै यसपटक पनि बैंकले ‘चमात्कार’ गर्ने दाबी गरेका छन् । बिजशालासँगको कुराकानीमा सीइओ न्यौपानेले देशको अर्थतन्त्र तथा बैंकिङ अप्ठ्यारो पर्दाको हरेक अवस्थामा एनआइसी एशिया बैंकको विषयमा नकारात्मक र निराशाजनक हल्ला पिटिने...

एनआईसीको भ्यालेन्टाइन अफर: पहिलोपटक डिजीटल कारोबार गर्नेलाई १४% क्यासब्याकदेखि २० जोडीलाई तारे होटलमा डिनरसम्म

1676049945nicaa-JPG.jpg
काठमाण्डौ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक योजना सार्वजनिक गरेको छ ।  यो योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर...

एनआइसी एशियाले चमात्कारिक ढंगले घटायो निस्क्रिय कर्जा, आरओई र इपीएस पनि उच्च

1674265041nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकहरुमा लोभलाग्दो प्रगति गरेको छ ।  बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका हुन् ।  यस बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा कर्जा ...

एनआइसी एशिया बैंकमा भिडियो कल गरेर केवाइसी अद्यावधिक गर्न सकिने

1668684407vkyc.jpg
काठमाण्डौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यम केन्द्रीत गर्न थालेको एनआईसी एशिया बैंकमा भिडियो केवाइसी (V-KYC)बाटै ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण अद्यावधिक गर्न सकिने भएको छ ।  घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन...

अधिकांश सूचकमा एनआइसीको उत्साहजनक प्रगति : आरओई २६.५५% र इपीएस रु. ५९.६२

1666571015nica.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो त्रैमासमा समेत एनआइसी एशिया बैंकले आफ्ना अधिकांश मुख्य सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ ।  बैंकले आज पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । जसअनुसार अधिकांश मुख्य सूचकमा छलाङ मार्दै बैंक अगाडि बढिरहेको देखिएको छ ।  यस बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा...

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

1666334976nabil1.jpg
काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी पारित नै गर्ने अवस्था बनिसक्दा पनि सेयर बजारमा बहुप्रतिक्षित कतिपय बैंक भने तत्काल लाभांश घोषणा गर्ने कुनै...

एनआइसी एशियाको ‘दशैंतिहार महोत्सव’: डिजीटल भुक्तानीमा २०% सम्म क्यासब्याक र छुट

1663340840nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ ।  यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ । जसअनुसार २०७९ आश्विन १ देखि २०७९...

राखेको रकम १० गुणाले बढ्ने एनआइसीको प्रडक्टले बैंकिङ उद्योगमा तरङ्ग

1658153175nica123.png
-रेखा चन्द काठमाण्डौ । नेपालको बैंकिङ उद्योगमा निक्षेप तथा कर्जासँग सम्बन्धित प्रडक्टहरुमा नवीन युगको सुरुवात गरेको एनआइसी एशिया बैंकले एकपछि अर्का चमात्कारिक फाइदा प्राप्त हुने प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ ।  एनआइसी एशियाका नवीन प्रडक्टहरुको अवधारणा यति धेरै लोकप्रिय भइरहेका छन् कि अरु बैंकहरु समेत पछ्याउन बाध्य बनिरहेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध