काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको प्रतिफल घोषणा गरिएको छ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको आज भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको हो।
बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
यो प्रतिफल वितरणार्थ कम्पनीले बुक क्लोजको सूचना पछि प्रकाशित गर्ने निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19