काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल स्टेबल फन्डले निष्कासन अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले एनआईबिएल स्टेबल फन्डलाई निष्कासन अनुमति दिएको हो।
धितोपत्र बोर्डको अनुमतिसँग अब यो योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ।
यो बन्दमुखी योजना हो। यसको योजना व्यवस्थापनमा एनआईबिएल एस क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19