काठमाण्डौ । एनआईबीएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईबीएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिफल घोषणा गरेको छ।
क्यापिटल सञ्चालक समितिको आज शुक्रबार सम्पन्न बैठकले यो म्युचुअलले घोषणा गरेको हो। यो म्युचुअल फन्डले आफ्ना इकाइधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रुपैयाँबराबरको प्रतिफल वितरणको घोषणा गरेको छ।
यो म्युचुअल फन्डको दोस्रो बजारमा अन्तिम कोरोबार मूल्य १० रुपैयाँ प्रतिइकाइ रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19