काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ चैत्र २३ गतेबाट संस्थामा आबद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यका लागि ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ।
आमजनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरुलाई सोहीअनुरुप निरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथा वित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने अभिप्रायका साथ संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा ल्याएको हो। यो खाता खोल्ने सेवाग्राहीले १० प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतका आधारमा १ लाख देखि ५ लाखसम्मको दुर्घटनामा बीमासमेत प्राप्त गर्न सक्नेछन्।
सबल बचत खाताका विशेषताहरु
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago