nic asia laghubitta bittiya sanstha

एनआइसी एशिया लघुवित्तद्वारा लाभांश घोषणा, बोनस सेयर छैन !

1697640203nica-laghubitta.png
काठमाण्डौ । एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको बुधबार साँझ ५ बजे बसेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  घोषित लाभांश सबै नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । हाल...

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

1695364560Image.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेकोे बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो। पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए।  यसअघि संस्थाको प्रमुख जोखिम अधिकृतको...

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित, ४.६४% पुगेको एनपीएल

1691994025nica.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।  समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ३०.३९ प्रतिशतले घटेर ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म संस्थाले ४३ करोड २ लाख रुपैयाँ सञ्चालन...

1695556604Online-Ad.gif

एनआईसी एसिया लघुवित्तमा जागिर खुल्यो, प्लस टु गरेकालाई विशेष अवसर

1687319913nic.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  संस्थाले खुला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी सहायकदेखि सहायक प्रबन्धकसम्म कर्मचारी भर्ना लागेको हो। संस्थाले विभिन्न पदमा १५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  संस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १००...

एनआईसी एशिया लघुवित्तको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

1682305633nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।  सुनसरीको धरानस्थित होटेल गजुरमा आइतबार सम्पन्न संस्थाको वार्षिक साधारणसभबाट सेयरधनीलाई चुक्तापुँजीको १४.७५ प्रतिशतका दरले रु. २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजन समेत)...

एनआईसी एसिया लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1680150590nicaa.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित होटेल गजुरमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब...

ग्लोबल मनी विकमा एनआईसी एशिया लघुवित्तको देशव्यापी वित्तीय साक्षरता कायक्रम

1680148629nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमा महिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्द्धन गर्दै ‘ग्लोबल मनी विक’ भव्यताका साथ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाइने ‘ग्लोबल मनी विक’को...

ग्लोबल मनी विकमा विभिन्न स्थानमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

1679900379nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरिका विभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ (ग्लोबल मनी विक–२०२३)को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। विश्व वित्तीय सप्ताहलाई सार्थक र सफल पार्न ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ एनआईसी...

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1679800199nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन गरेको छ। विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरतासम्बन्धी र्‍याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाइ...

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

1678022184nica.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको आज (फागुन २१ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४००...

एनआईसी एशिया लघुवित्तद्वारा प्रभावकारी फिल्ड व्यस्थापन तालिम सञ्चालन

1677047509nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश (क) कार्यालयले त्यस प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।  उक्त कार्यालयले चरणबद्ध रुपमा त्यस क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा...

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त

1676965966nic.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयअनुसार फागुन ५ गतेबाटै लागू हुने गरी राठी र भारीलाई  संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएको थियो। संस्थाको फागुन ८ गते...

एनआईसी एसिया लघुवित्तद्वारा एकदिने व्यावसायिक तरकारी खेती तालिम सञ्चालन

1675943280nic.jpg
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि एकदिने व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन गरेको छ।  नवलपरासीको गोपीगन्ज (बर्दघाट रोड)स्थित पिस प्वाइन्ट पार्टी प्यालेसमा सम्पन्न तालिममा संस्थामा आबद्ध रही तरकारीखेती तथा पशुपालनमा संलग्न...

खराब कर्जा बढ्दा एनआईसी एसिया लघुवित्तको नाफामा पहिरो, ३४.८६%ले घट्यो ब्याज आम्दानी

1675134259nic-asia.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६१.८५ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ३९ करोड १३ लाख...

एनआईसी एसिया लघुवित्तको वार्षिक साधारणसभा चैत मसान्तसम्ममा हुने

1673333268nica.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने भएको छ।  संस्थाद्वारा जारी सूचनामा उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा पुस मसान्तसम्म गर्न नसकिने पनि जानकारी गराइएको छ।  बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएको हुनाले उक्त आर्थिक वर्षको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध