काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थाको नाम परिवर्तन गरेको छ।
नेप्सेका अनुसार यो संस्था आफ्नो नाम परिवर्तन गर्दै किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखेको छ। नेप्सेले यसअघि यो संस्थालाई एनआईबीएसएल कारोबार संकेत प्रदान गरेको थियो। अब भने यो संस्था संकेत सर्वसाधारणका लागि केएलबीएसएल र संस्थापकका लागि केएलबीएसएलपी कायम हुने भएको नेप्सेले जनाएको छ।
आज यो लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता मूल्य १ हजार ९५ रुपैयाँ रहेको छ। आज यो लघुवित्तको सेयरमूल्यमा ४ रुपैयाँको गिरावट आएको छ।
यो लघुवित्तले यसै वर्ष आईपीओ निष्कासन गरेर धितोपत्र दोस्रो बजारमा सेयर कारोबारमा आएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19