कठमाण्डौ । एनएमबि बैंकले बचत र मुद्दतीमा आकर्षक ब्याजदर प्रदान गरिरहेको छ।
हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी अन्य बैंकहरुका तुलनामा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे बैंकले दाबी गरेको छ। माघ महिना अघिदेखि नै बचतमा बढी ब्याज दिन सुरु गरिएका बैंकले जनाएको छ। सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेकोे बैंकको भनाइ छ।
हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिए पनि चार वर्षमा तीनपटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस् भनेर अधिकतम ब्याजको योजना अघि सारिएको जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago