काठमाण्डौ । अब एनएमबि बैंकमा भिडियो कलमार्फत नै खाता खोल्न सकिने भएको छ।
बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाअन्तर्गत ग्राहकले अब भिडियो कल गरी ५ मिनेटमै खाता खोल्न सक्ने बैंकले जनाएको छ।
एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्न यो प्रविधि भित्र्याएको हो। यो सेवामार्फत देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने बैंकले जनाएको छ। यसले कागजी प्रक्रिया र बैंकसम्म पुग्नुपर्ने झन्झटबालाई ग्राहकलाई मुक्त गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19