 
                     
                                
                             
                                    काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
दुवै फन्डले आर्थिक वर्ष २०७८–७९का लागि योजनाको इकाइधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ। योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात साउन ३१ गते बुक क्लोज गरिँदैछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्र लाभांशका लागि हकदार हुनेछन्।
एनएमबि क्याटिलद्वारा प्रवर्द्धित म्युचुअल फन्ड स्किमहरुको लाभांश इतिहास निम्नानुसार छ–

यसका साथैे एनएमबि क्यापिटलको पाँचौँ म्युचुअल फन्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’ गत साउन २६ गतेदेखि निष्कासन भइरहेको छ। सो योजनाको निष्कासन छिटोमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19